
रोटरी क्लव अफ गोरखा र रोट्याक्ट क्लव अफ गोरखाले गोरखा अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । सोमवार एक कार्यक्रमका बिच चारवटा ह्विलचियर प्रदान गरिएको रोटरी क्लवले जनाएको छ । गोरखा

गोरखामा आज(आइतबार) ६ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका र गोरखा अस्पतालमा चेकजाँचको क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । गोरखा नगरपालिकाका ५ जना पुरुष र गोरखा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३

पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा

एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन

सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग गरेको छ । शुक्रबार सूचना प्रशान गरी २२ डाक्टर र ४६ स्टाफ नर्स माग गरेको

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा

नेकपा एमाले सांसद योगेश भट्टराईले मङ्कीपक्स र उपत्यकामा देखिएको नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका छन् । संसदको विषय समयमा भट्टराईले नेपालसँग खुला सीमा रहेको भारतमा पनि मङ्कीपक्सका संक्रमित

गोरखामा स्वास्थ्य वीमा गर्ने घरपरिवारको संख्या बढ्दै गएको छ । स्वास्थ्य वीमा बोर्ड गोरखाको तथ्यांकअनुसार जिल्लामा बर्षेनी स्वास्थ्य वीमा गर्ने परिवारको संख्या बढ्दै गएको देखाएको हो । गोरखामा २०७४ सालबाट

भीमसेन थापा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएको छ । गाउँपालिकाभित्र रहेका गर्भवती महिलाहरुको गर्भको बच्चाको अबस्था चेकजाँच गर्ने उद्देश्यले स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरुमा भिडियो एक्सरे कार्यक्रम सुरु