
नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा थप एक जना घाइते हुनुभएको छ । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाइते बनाएको थियो । आइतबार बिहान वडा १

गोरखा नगरपालिका–८ बराहमा सवारी दुर्घटना हुदाँ एक युवक घाइते भएका छन् । सवारी दुर्घटनाबाट शहिद लखन गाउँपालिका वडा नम्वर ७ मकैपुरका २४ बर्षिय प्रदिप श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ

नवनिर्मित भवनबाट सेवा सुरु गरेयता गोरखा अस्पतालको कार्यसम्पादनमा उल्लेखनीय सुधार भएको पाइएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले विभिन्न सूचकको आधारमा गरेको मूल्यांकनको सातौँ फलोअपमा गोरखा अस्पतालको स्तर विगतको

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना

मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ। सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको

नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसवर्ष समयभन्दा लगभग हप्ता दिन अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो ।

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना

गोरखाको शहिद लखन गाउँपालिकाले पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालन गरेको स्त्री रोग र पाठेघरको क्यान्सर परीक्षण शिविरमा ४३७ जनाले सेवा लिएका छन् । गाउँपालिकाकाले मंगलबारदेखि शनिबारसम्म पालिकाभित्रका ५ वटा स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना

चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि