| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

पश्चिमी वायुको सक्रियताले चिसो बढ्यो

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै

डोरी समात्दै, भ¥याङ चढ्दै भोटेनून बोक्ने बाटो हिँड्न बाध्य

तल हेर्दा छङ्गाछुर भीर, झण्डै चारपाँचसय मिटर उँधो बूढीगण्डकी देखिने । कतै भीरमा पाइला मात्र राख्न मिल्ने बाटो, कतै पाइला टेक्न पनि नमिल्ने हुँदा काठको ठाडो र तेर्सो भ¥याङ बनाइएको,

४० हजारभन्दा बढीमा डेंगु पुष्टि, ४८ जनाको मृत्यु

 नेपालमा डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख

हव अस्पतालका दाता साइमन दम्पत्ति गोरखा अस्पताल देख्दा दंग, सहयोगलाई निरन्तरता दिइने

गोरखा अस्पताललाई हव अस्पताल बनाउन सहयोग गर्ने निक फाउण्डेशन इन्टरनेशनलका संस्थापक साइमन दम्पत्ति गोरखा अस्पतालको स्तर सुधार हुँदै गएको देखेर खुशी भएका छन् । अस्पतालको अबस्थाका बारेमा अवलोकन गर्न अमेरिकाबाट

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन

लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहिवारदेखि सुर्खेत घर भएका ३४ वर्षिय दीपक जिसी पहिरोमा फसेका थिए । उनको

गोरखाको ग्रामिण भेगबाट दशैँ मानेर फर्कनेलाई सास्ती

गोरखाको ग्रामिण सडक हिलाम्य हुँदा दशैँ मनाएर फर्कनेहरुले सास्ती भोग्नु परेको छ । बिजयादशमीको दिन बुधवारदेखि शनिवार आज सम्म वर्षात भईरहेको छ । मंगलवार दिउँसो समान्य घाम लागेपनि बिहान र

दशैँमा मासु खानुअघि यी कुरामा ध्यान दिऔँ

जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर

गोरखाका एम्बुलेन्स संचालकले टेरेनन् ब्यवस्थान समितिको निर्णय

गोरखाका एम्बुलेन्स संचालकले जिल्ला एम्बुलेन्स संचालन ब्यवस्थापन समितिको निर्णय मानेका छैनन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले यहाँका सबै एम्बुलेन्सलाई दुई महिनाअघि ‘बिरामी ओसार पोसार गर्ने गाडी’ लेख्न निर्देशन

थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।