
देशभर आँखा पाक्ने रोग फैलिएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा सर्तकता अपनाएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले आँखा पाक्ने समस्या भएका सेवाग्राहीलाई समस्या निको

गोरखाको भच्चेकमा सम्पन्न भएको निशुल्क दन्त शिविरमा दुई सयभन्दा बढीले सेवा लिएका छन् । भच्चेक स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा सेवा लिएकामध्ये १७२ जनाको दाँत निकालिएको, ७३ जनाको दाँत सफा

सहिदलखन गाउँपालिका–६ मा लम्पीस्कीन रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय घैरुङले सोमबार संस्थामा आबद्ध सदस्य तथा अभिभावकहरुलाइ उक्त रोगको बारेमा जानकारी गराएको

गण्डकी प्रदेश सरकारको लिफ्ट खानेपानीमा अनुदान कार्यक्रमअन्तरगत गोरखा सदरमुकामस्थित पृथ्वी नारायण साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले नौलाख ७१ हजार रुपैयाँ प्राप्त ग¥यो । सो अनुदान पाएवापत संस्थाले आफ्ना १२००

गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको अर्याल मेडिकल हलले बिरामीहरुको निशुल्क स्वास्थ्य जाँच गरेको छ । संस्थाको ३३ औँ वार्षिक उत्सवको अवसरमा शनिबार र आइतबार बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

लायन्स आँखा सेवा केन्द्रमा आइतवार २८ जनाको आँखाको मोतियाविन्दूको शल्यक्रिया सम्पन्न भएको छ । केन्द्रको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा संचालित तीन दिने शिविरमा उनीहरुको शल्यक्रिया गरिएको

चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा चौबीसघण्टे प्रशुती सेवाकेन्द्र(बर्थिङ सेण्टर) स्थापना भएको छ । सो क्षेत्रमा काम गरिरहेको किमोलुङ फाउण्डेशनले छेकम्पार स्वास्थ्यचौकीमा बर्थिङ सेण्टर निर्माण गरेको हो । करिब चार लाख ५०

गोरखा नगरपालिका–११ स्थित सन्त जोसेफ स्कुलका अभिभावकलाई लक्षित गरी लागू औषध सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिद्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । कक्षा ८

गोरखा नगरपालिकावासीले मोतियाविन्दुको शल्यक्रिया निशुल्क गर्न पाउने भएका छन् । निशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा संचालन गर्न गोरखा नगरपालिका र लायन्स आँखा सेवा केन्द्रबीच शनिवार सम्झौता भएको छ । नगरपालिकाका मेयर

केही दिनयता गोरखा सहित देशभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । गोरखा लायन्स सेवा केन्द्र गोरखाका अनुसार