| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

गोरखाको अस्पतालको वार्षिक समीक्षा : एकबर्षमा ८२ हजारभन्दा धेरै बिरामीको उपचार

आर्थिक वर्ष २०७९÷०८० मा गोरखा अस्पतालबाट ८२ हजार भन्दा बढीले सेवा लिएका छन् । शुक्रवार बार्षिक समिक्षा कार्यक्रममा मेडिकल सुपरीटेण्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पतालको तथ्याङ्क प्रस्तुत गर्दै बिगत बर्षमा ३४

हंसपुरका महिला स्वयं सेविकालाई स्टेचर वितरण

अजिरकोट गाउँपालिका–३ हंसपुरका महिला स्वयं सेविकाहरुलाई स्टेचर वितरण गरिएको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एसोसियशन फ्रान्स र सोलिड अप पेरिसको आर्थिक सहयोग र अजिरकोट गाउँपालिकाको सहकार्यमा स्टेचर वितरण गरिएको

रेडक्रसको असहयोगका कारण रक्तसंचार केन्द्रमा रगत अभाव !

गोरखा रक्तसंचार सेवा केन्द्रलाई रेडक्रस कार्यालयले नै असहयोग गर्ने गरेको पाइएको छ । कार्यालयले आवश्यक सहयोग, समन्वय र सहकार्य नगर्दा केही महिनायता रगत अभाव हुन थालेको केन्द्रले जनाएको छ ।

उत्तरी गोरखाको लापुबेशीमा ड्रागन फ्रुट खेती गर्दै सोमबहादुर

धार्चे गाउँपालिका–७ लापुवेशीमा उनले ड्रागन फ्रुट खेती सुरु गरेको तीन बर्ष भयो । लापुगाउँका सोमबहादुर गुरुङले गत बर्षबाट ड्रागन फ्रुट बेच्न थालिसकेका छन् । रोजगारीका क्रममा दक्षिण कोरिया जाँदा ड्रागन

अपाङ्गता भएका २ जनालाई सहयोगी सामग्री प्रदान

असल छिमेकी नेपाल पोखरा कास्कीद्वारा गोरखा नगरपालिका भित्रका अपाङ्गता भएका दुई जनालाई ६० हजार रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई उक्त सामग्री वितरण

महिला भन्दा पुरुष धेरै किन्छन् ‘इकोन’

शुक्रबार अपराह्न २ बजेतिर गोरखा सदरमुकामको एक औषधी पसलमा एक पुरुष आइपुग्छन् ।‘त्यो दिनुस् न’‘हस्, एक मिनेट है ।’ संकेत–संकेतको छोटो संवादपछि औषधी पसलेले ¥याकको सजिलै भेटिने ठाउँमा राखिएको ‘इकोन’

गुम्दामा आयोजित आलु मेला सम्पन्न, खेलाडीलाई आलु पुरस्कार

आलुका लागि प्रख्यात रहेको धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित पाँचदिने आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लवको आयोजनामा भदौ १ गते सुरु भएको गुम्दा आल मेला मंगलबार

सिर्दिबास, जगतमा छाला सम्बन्धी रोगको समस्या

गोरखाको चुमनुब्री गाउँपालिका ३ जगतमा छालासम्बन्धी रोगका कारण स्थानीयहरु बिरामी पर्न थालेका छन् । स्थानीय बालबालिका र ठूला व्यक्तिहरुको शरीरमा सा–साना रातो खटिरा जस्तो देखिने रोगले सताएको स्थानीय विशाल घलेले

गोरखा अस्पतालमा संचालित ओसिएमसीमा सेवा लिनेको संख्या बढ्दो

प्रतिक्षा आले मगर : गोरखा अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी) बाट गत आर्थिक बर्ष ३१ जनाले स्वस्थ्य सेवा लिएका छन् । जिल्लाभरका लैंगिक हिंसाबाट प्रभावित महिला तथा बालबालिका लक्षित

गोरखामा आँखा पाक्ने बिरामीको संख्या ३३ सय भन्दा धेरै, कन्ट्य्राक ट्रेसिङ र आइसोलेशन र गर्ने तयारी

साउन ३१ गतेको तथ्यांक अनुसार गोरखाका ३३ सयजनाभन्दा धेरैमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । जनस्वास्थ्य कार्यालय गोरखाले तयार पारेको तथ्यांकअनुसार हालसम्म ३३ सय ८१ जनामा आँखा पाक्ने रोगको