| बिहिबार, जेष्ठ २२, २०७७

टिचिङ अस्पतालबाट आएका नाम्जुङका नवै जनामा कोरोना नरहेको पुष्टि

 

कोरोनाबाट मृत्यू भएकी सिन्धुपाल्चोककी कोरोना संक्रमितसंगै उपचार गराएर फर्केका गोरखा नाम्जुङका नवै जनामा कोरोना नरहेको पुष्टि भएको छ ।

केहीदिन अघि पठाइएको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ रहेको  शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
उनीहरुलाई अझै सातदिन होमक्वारेण्टाइनमा राख्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्