
नेपालमा अहिले सम्म कोरोनाका कारण दुई सय २८ जनाको मृत्यू
नेपालमा अहिले सम्म कोरोनाका कारण दुई सय २८ जनाको मृत्यू भएको छ भने हाल सम्म ३९ हजार ४ सय ६० जना संक्रमित भएका छन । अहिले सम्म २१ हजार चार सय १० डिस्चार्ज भएका छन् अन्यत्रको उपचार भईरहेको छ ।
अहिले एक सय ३२ जना भेन्टिलेटरमा उपचाररत छन भने आईसियूमा १६ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




