| आइतवार, कार्तिक २२, २०८३

चितवनमा १८ जना कोरोना संक्रमित थपिए

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरू २३ देखि ८० वर्षसम्मका छन्।

प्रतिक्रिया दिनुहोस्