
गोरखाको आरुघाट गाउँपालिकामा एक जना कोरोना संक्रमित थपिएका छन् । आरुघाट वडा नं ८ को एक जना ३१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा

संक्रमित नदेखिएको धार्चेमा पालिकाको गतिविधि संचालन सुरु कोरोना संक्रमणमुक्त धार्चेमा गाउँपालिकाको गतिविधि संचालन भईरहेको छ । आर्थिक वर्ष सकिएलगत्तै २०७६÷०७७ को साउनयता गर्नुपर्ने कामकाज केही समय ढिला भएपनि अहिले निरन्तर

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु

ललितपुरमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६

बारपाक सुलिकोट गाउँपालिकामा शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै वडा नम्बर ३ र ४ को कार्यालय सहित स्थानीय बजार बन्द गरिएको छ । जोखिम न्यूनिकरण र संक्रमण फैलिन नदिन

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मी सहित ६ जनालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रशासन कार्यालयमा खटिएका २७

आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार देशभर सक्रिय संक्रमितको

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपालि भने कोरोनाका कारण माहोल अर्कै छ ।

काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको