| मङ्लबार, साउन ११, २०८३

आरुघाट गाउँपालिकामा एक जना कोरोना संक्रमित थपिए


गोरखाको आरुघाट गाउँपालिकामा एक जना कोरोना संक्रमित थपिएका छन् ।

आरुघाट वडा नं ८ को एक जना ३१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।


यो सहित सो गाउँपालिकामा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्