
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । विपरीत दिशामा रहेका ना ६ ख २४२३

गण्डकीमा थप एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा

गोरखाको पालुङटार नगरपालिकामा आज सात जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियनत्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माका अनुसार पालुङटार नगरपालिका वडा नम्बर १ मा १४,१३,१९,२५

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय ४५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जना संक्रमित थपिएका छन्।

कोरोना परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नीजि तथा सरकारी प्रयोगशालाका लागि पीसीआर परीक्षणको शुल्क २ हजार तोकिएको छ।

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै

मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ। कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार संक्रमितमध्ये आजसम्म ८६ जना निको

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक

बाह्रविसे नगरपालिका-७, घुम्थाङको पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। पहिरोमा भक्तिमाया श्रेष्ठ,

आज आइतबारदेखि गोरखा बजार क्षेत्रका बैंक खुल्ने भएको छ । झण्डै डेढ सातादेखि जारी निषेधाज्ञाका कारण बन्द रहेको गोरखा बजार र आसपासका बैंक तथा बित्तिय संस्थाहरु आजदेखि खुल्ने भएका हुन