| सोमवार, साउन २४, २०८३

२४ घण्टामा १ हजार ३९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्