
बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै देशभर सक्रिय

तनहुँका कोरोना भाइरस संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत् तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई भदौ

नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन्। नवलपरासी नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्।

लक्षण नदेखिएका संक्रमितलाई अस्पतालको आइसोलेशनमा नराख्ने नीति अबलम्बन गरेपछि गोरखाका सामुहिक आइसोलेशन रित्तिन थालेको छ । बुधबार सामुहिक आइसोलेशनमा जम्मा चारजना मात्र सामुहिक आइसोलेशनमा रहेका अस्पताल हरुले जनाएका छन् ।

बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् । यस्तै, असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि

बुधबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् । बुधबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालका अनुसार गोरखाका दुईजना शिक्षक,

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र गोरेटो गोरखाले गोरखाका प्रहरीलाई अनुहार सुरक्षा गर्ने साधन(फेस शिल्ड) प्रदान गरेका छन् । संस्थाका अध्यक्ष विनोद अर्याल र गोरेटो गोरखाका कार्यबाहक

दराैँदी समाचारदाताः छ महिना लामो बन्दपछि यातायात सेवा प्रालिहरुले असोज १ गतेदेखि लामो तथा छोटो दुरीमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने घोषणा गरे । कोभिड १९ को महामारीबाट बच्ने उपायबारे

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै १८९३ जना संक्रमणमुक्त

एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित