
कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ । जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। अल्का

दुईहप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० बर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यू भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुईलाख रुपैयाँ थमाए

गोरखामा बिभिन्न ६ वटा स्थानीय तहका २८ जना मंगलवार आइशोलेसनबाट डिस्चार्ज भएका छन् । निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर ठाकुर श्रेष्ठका अनुसार सात जना महिला र २१ जना पुरुष कोरोना निको

पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो

वीरगञ्जमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने पीसीआर परीक्षण रोकिएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा रिएजेन्ट किट सकिएकोले पीसीआर परीक्षण रोकिएको हो । नारायणी अस्पतालस्थित प्रयोगशालाका अनुसार अस्पतालले खरिद

जिल्लाको ढोरपाटन नगरपालिकाले कोरोना संक्रमणलाई गम्भीर समस्याको रुपमा नलिने नीति अख्तियार गर्न थालेको छ । बाढी पहिरोले क्षतविक्षत तुल्याएको ढोरपाटनमा समुदायस्तरमा सोमबार मात्र १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ भने ४ हजार ४ सय संक्रमित भएका छन्। साउदी जेद्धा वाणिज्य दुतावास कन्सुल भूवन पौड्यालका

केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ । शनिबार (३ असोज)मा उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले दावी गरेको

निषेधाज्ञा हटेसँगै गोरखा सदरमुकामका पसलहरुमा किनमेल गर्नेहरुको घुइँचो लाग्न थालेको छ । खाद्यान्न, फेन्सी तथा कपडा पसल, भाँडाकुँडा पसल तथा होटल रेष्टुरेन्टहरुमा दिनदिनै मानिसको चाप बढेको छ । सडकमा खुल्ला

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर