
स्कूटर दुर्घटनामा घाइते गोरखाकी एक शिक्षिकको उपचारको क्रममा मृत्यूस्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएकी गोरखाकी एक शिक्षिकाको उपचारको क्रममा शनिबार मृत्यू भएको छ । गतसाता गोरखा सदरमुकाममा स्कुटर दुर्घटनामा घाइते

स्याङ्जामा स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो साढे ३ बजे भिरकोट नगरपालिका-१ दार्सिङमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। वालिङबाट हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको हो

कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ । हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय

कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको

बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको

गोरखामा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १४ जना प्रहरी र दुई जना सर्वसाधारण रहेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेका ४७ जना प्रहरी मनकामना बहिरा माध्यामिक

सिर्दिबासको वुद्ध माविलाई हात धुने उपकरण प्रदान गरिएको छ । बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग र मट म्याकडोनाल्डको आर्थिक सहयोग र केयर नेपालसंगको साझेदारीमा सञ्चालित पूर्णिमा कोभिड १९ खानेपानी तथा सरसफाइ

विश्व दृष्टि दिबसको अवसर पारेर बिहिवार लायन्स क्लव अफ गोरखाले निशुल्क आँखा जाँच शिविर संचालन गरेको छ । लायन्स आँखा अस्पतालमा आयोजित शिविरमा ९१ जनाले सेवा लिइएको लायन्स क्लव अफ

गोरखामा बिहिवार १० जना कोरोना संक्रमित थपिएका छन् । ९ जना आरुघाट गाउँपालिका वडा नम्बर ४ का र एक जना भिमसेन थापा गाउँपालिका १ का रहेका छन् ।आरुघाट ४ का