
गोरखामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा सिरानचोक गाउँपालिका वडा नं ३ हर्मीका ६७ र ६९ वर्षका पुरुष र

गोरखा नगरपालिका वडा नम्बर १० को तारा माध्यामिक विद्यालयलाई सुर्योदय युवा परिवार छेवेटारले फेस सिल सहयोग गरेको छ । विद्यालय खुलेसँगै विद्यार्थीहरुलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन मद्धत पुग्ने

पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १५५१ जनामा संक्रमण पुष्टि भएको हो

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ३ हमीका चार जनामा कोरोना संक्रमण पुष्ठि भएका छन् । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा ६७ र ६९ वर्षका पुरुष र १९ वर्षकी

गोरखा घर भएकी एक कोरोना संक्रमित महिलाको काठमाण्डौमा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालीका वडा नं ६ कि ४५ बर्षिया महिलाको उपचारका क्रममा मुत्यु भएको हो । उनको वयोधा

मंगलबार गोरखामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा सिरानचोक गाउँपालिका वडा नम्बर ३ का २२ बर्षिय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा

पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । अस्पतालका निर्देशक

नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत एक जना, बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठ जना गरी नौ जना प्रहरीसहित गोरखामा सोमवार २० जना कोरोना संक्रमित थपिएका छन् । दुई महिला प्रहरी र