| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

थप एक कोरोना सङ्क्रमितको मृत्यु

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी

अस्ट्रेलियन अध्ययन भन्छ – मोबाइलको स्क्रिन, पैसा आदिमा कोरोना २८ दिनसम्म बाँच्नसक्छ

अस्ट्रेलियन शोधकर्ताहरूको एक अध्ययनले कोरोना भाइरसको संक्रमण गराउने भाइरस नोट, फोनको स्क्रिन तथा स्टिलमा २८ दिनसम्म रहन सक्ने देखाएको छ। अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीको प्रयोगशाला अध्ययनले सार्स-कोभ-२ यी स्थानहरूमा सोचे

गण्डकी गाउँपालिका वडा नं ४ मा दसैंमा घर आउनेले सात दिन क्वारेन्टिन बस्नुपर्ने

गण्डकी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै दसैं तिहारमा गाउँ आउनेका लागि कडा नियम लागू गरेको छ। दसैंका लागि आउनेहरू असोज ३० भित्र गाउँ आइसक्नुपर्ने र एक साता होम

दुई सय जनाको रिपोर्ट आउँदा गोरखामा ११ जनाको पोजेटिभ

आईतवार गोरखामा दुई सय जनाको पिसिआर रिपोर्ट प्राप्त हुँदा ११ जनाको पोजेटिभ आएको छ । थपिएका सहित कोभिड १९ संक्रमितको संख्या गोरखामा तीन सय २२ पुगेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी

२०७१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १४१६ जना

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गोरखाका दुवै नगरपालिका बन्द, विद्यालय मंसीर ६ गतेसम्म बन्द

गोरखा : कर्मचारी र समुदायमा कोरोना संक्रमण फैलिएपछि गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका कार्यालयहरु एकहप्ताका लागि बन्द गरिएको छ ।दुवै नगरपालिकाले सूचना प्रकाशित गरी नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु

इञ्जिनियर्स एशोसिएशनका पूर्व अध्यक्ष देवकोटाको कोभिड १९ बाट निधन

शिव उप्रेतीगोरखा : नेपाल इञ्जिनियर्स एशोसिएशनका पूर्व अध्यक्ष सरोज देवकोटाको कोभिड १९ संक्रमणका कारण निधन भएको छ । स्वास प्रस्वासमा समस्या देखिएपछि वीपीस्मृति अस्पताल वसुन्धरामा भर्ना भएका देवकोटाको ११ दिनपछि

बागलुङमा ३० सैनिकमा काेराेना पुष्टि

 ३० जना सैनिकसहित बागलुङमा एकैदिन ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणबाट बागलुङस्थित नेपाली सेनाको २३ नम्बर बाहिनीमा कार्यरत ३० जना सैनिकमा संक्रमण

विदेशमा कोरोनाबाट थप १७ नेपालीको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझ सम्म युएईमा १ जना र साउदी

गण्डकीमा ६२ जना कोरोना सङ्क्रमित थपिए

 गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।  थपिनेमा बाग्लुङका