
। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की

पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने

गोरखामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । गोरखाको पाँच पालिकाको ११ जनामा कोरोना पुष्ठि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिए । संक्रमित हुनेहरुमा गोरखा नगरपालिका –४

२५ असोज, काठमाडौं । चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७५ वर्षीया महिलाको उपचारको क्रममा

कोरोना संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा
नेपाल चिकित्सक संघले आइतबार (असोज २५ गते) देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोभिड- १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण

कोभिड १९ महामारीका कारण जताततै रगतको आवश्यकता भइरहेका बेला गोरखाका लायन्स क्लवले ४१ पिन्ट रगत संकलन गरेको छ । शनिबार लायन्स क्लव अफ गोरखा र लायन्स क्लव अफ गोरखा कालिकाले

नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए

खच्चड धपाउने क्रममा खोलाले बगाएर गोरखाका एक खच्चड गोठाला बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका ३ पाङसिङका ४५ बर्षीय हरि गुरुङ धार्चे ३ खोर्लाबेशीको खोर्लाखोलाले बगाएर बेपत्ता भएका स्थानीय वीरबल

गोरखामा आज चार जना कोरोना संक्रमित थपिएको छ । भीमसेन थापा गाउँपालिका वडा नं ६ का ३१ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं ४ का २३ र ६२ वर्षीय पुरुष