
चितवनका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमित थपिएका छन्। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्। प्रयोगशालाकाअनुसार

कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएका भरतपुरका एक जना ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका भरतपुर

सिङ्ला नेपाल नामक सामाजिक संस्थासंगको समन्वयमा हिमालयन यात्राले बारपाक सुलीकोट गाउँपालिकाका दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ । बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ पोखरीको कन्यादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुका

रोक्ट्याक्ट क्लव अफ गोरखाले गोरखा सदरमुकाममा चेतनामुलक सन्देश प्रसारण सँगै मास्क बितरण गरेको छ ।क्लवले गोरखा सदरमुकामको बजार क्षेत्रमा बजारमा किनमेल गर्ने, यात्रा गर्ने सर्वसाधारणलाई लक्षित गरी स्पिकरबाट स्वास्थ्य सम्बन्धी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र अस्पतालहरूलाई

पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २ हजार

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ः०० बजे

: जिल्ला सदरमुकाम बागलुङ बजार क्षेत्रमा फेरि कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम बढेको छ। अघिल्लो वर्षको चैत्रमा नेपालको पाँचौ र छैठौ संक्रमित पुष्टि भए सँगै बागलुङमा पछिल्लो केही दिन कोरोना

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन्