| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

 कोरोना संक्रमणका कारण विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक/एकजना गरी चार

पोखरामा स्याङ्जाकी कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट- २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । २६ असोजमा अस्पताल

गोरखामा १६ जना कोरोना संक्रमित थपिए

गोरखामा बुधबार १६ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नं २ मा ३८ वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं ६ मा ४७ वर्षीय पुरुष र ५० वर्षीय

दुई दिनदेखि आईसीयूको शैय्याको पर्खाइमा रहेकी संक्रमितको एम्बुलेन्समा नै मृत्यु

 नपवपरासीकी एक कोरोनासंक्रमित महिलाको एक अस्पतालबाट अर्को अस्पतालमा लैजाने क्रममा एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा आईसीयू बेड कुरेर दुई दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा बसेकी महिलालाई गत

चुमनुब्री गाउँपालिकामा बाहिरका मान्छे प्रवेश निषेध

मनास्लु क्षेत्र भ्रमण गर्न आन्तरिक पर्यटकको ओहोरदोहोर बढेपछि चुमनुब्री गाउँपालिकाले आफ्ना गाउँपालिकाभन्दा बाहिरका मान्छेलाई प्रवेश निषेध गरेको छ । सोमबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारी दिनानुदिन फैलिरहेकाले गाउँभन्दा बाहिरका

देशभर सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो, आजमात्रै ३५५६ मा संक्रमण पुष्टि

 देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ।  मंगलबार थप  ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता

मृत्यु
मापसे गरेर महिलालाई आफैसँग लैजाने प्रस्ताव, नमानेपछि कुटपिट गरी हत्या

स्याङजामा एक महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।  सोमबार जिल्ला प्रहरी कार्यालय स्याङजाले पुतलीबजार नगरपालिका ३ कालीमाटीका ४१ वर्षीय कृष्ण परियारलाई पक्राउ गरेको हो।  प्रहरीले

कोरिया आएका ११ नेपाली विद्यार्थीमा कोरोना

शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ । राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका

सुत्केरीको उपचार गर्न लागेका नक्कली डाक्टर पक्राउ

वीरगन्जमा एक जना नक्कली डाक्टरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। डाक्टरको बोर्ड राखेर गर्भवतीको अल्ट्रासाउण्ड गर्दैगर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको विन्दवासिनी