| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

देशभरि ४ हजार ७ सय स्वास्थ्यकर्मी संक्रमित, उपचारको दायित्व लिँदैन सरकार

नेपालमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण हुने दर बढ्न थालेको छ। देशभर कोरोना संक्रमित बढिरहेका बेला फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ। कोभिड–१९ अस्पताल, परीक्षण गर्ने प्रयोगशाला,

कलंकी दुर्घटना : सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान

 बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तीव्र पारिएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो

महिला अधिकारकर्मीको आवाजको खाँचो पर्‍यो

सात महिनाको गर्भ बोकेर एक बालिका बुबाको साथ लागेर प्रहरीमा जाहेरी दिन आइन् । १४ बर्षकी ती बालिकालाई गोरखा नगरपालिका ८ का ५९ बर्षका तुलबहादुर थापाले गत बैशाख ११ गते

गोरखामा मंगलवार १४ जना कोरोना संक्रमित थपिए

गोरखामा मंगलवार १४ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ४ को दुई जना, ८ को एक, ९ को एक, १२ को दुई र १४ को एक

बाणिज्य बैंकका ६ हजार कर्मचारीमा कोरोना, तिहारमा सबै शाखा बन्द हुने

सामान्य अवस्थामा  दशैं तथा तिहारमासमेत सिमित शाखाका सिमित काउन्टर खुला गरेर सेवा दिएको बैंकहरुले यसपटको दशैमा बिदामा कुनै पनि शाखाबाट सेवा दिएनन् । तिहारमा पनि कात्तिक २९ गतेदेखि मंसिर १

कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु

रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । लुम्बिनी सास्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकिमा कार्यरत सिअनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमण बाट मृत्यु भएको हो। रुपन्देहिमा कोरोना सङ्क्रमणबाट

कोरोना परीक्षण र उपचार अब निःशुल्क निर्णय

 चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको एक

संक्रमितमध्ये ४० प्रतिशत महिला

पछिल्लो समयमा कोभिड–१९ संक्रमण दर महिलामा बढेको छ । हाल दिनहुँ देखिने संक्रमितमध्ये करिब ४० प्रतिशत महिला हुने गरेका छन् । मुलुकभर सोमबार २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएकामा

चितवन मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् एक पुरुषको सोमबार बेलुका मृत्यु भएको छ।  कोरोना संक्रमित ७७ वर्षीय पुरुषको सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।  कात्तिक २१ गते कोरोना