| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण बुधबार पोखरामा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षका उनको कात्तिक ३ गते विहान १ बजेतिर मृत्यु भएको गण्डकी प्रदेश कोरोना

नेपालमा थप कोरोना संक्रमित वृद्धाको मृत्यु

 रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको

जर्मनीमा कोरोनाबाट एकै दिन २६७ जनाको मृत्यु

जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट मंगलबार एकै दिन थप २६७ जनाको मृत्यु भएको छ।  जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ।

वीर अस्पतालका स्वास्थ्यकर्मीको माग पूरा गर्न आन्दोलन जारी

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले आन्दोलन जारी राखेका छन् ।  कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग

नेपालमा थप एकजना कोरोना संक्रमितको ज्यान गयो

 रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको कोरोना अस्पताल विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गत कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना

माउथवासले कोरोनाभाइरसलाई ३० सेकेन्डभित्रै नष्ट पारिदिने

माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक

तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सूर्योदयको अवलोकन

उत्तरी गोरखामा फेरि हिमपात

उत्तरी गोरखाको सामागाउँ, छेकम्पार क्षेत्रमा हिमपात भएको छ । मौसम बदलिएसँगै तल्लो गोरखामा जाडो बढेको छ भने माथिल्लो गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ तथा वडा नं. ७ छेकम्पारका

थपिए ५ सय २ जना कोरोना संक्रमित, १७ को मृत्यु

पछिल्लो २४ घण्टामा ५ सय २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनामा गरिएको परीक्षणमा ५ सय २ कोरोना संक्रमित थपिएका