| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । कार्तिक २२ गते

गोरखा नगरपालिकाको सार्वजनिक सेवा पाँच दिन बन्द

नगरक्षेत्रभित्र कोरोना महामारी न्यूनिकरण गर्न भन्दै गोरखा नगरपालिका कार्यालयले पालिका मातहतका अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ । आइतबार सूचना जारी गरी प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले कात्तिक

अजिरकोट वडा नम्बर ४ को कार्यालय र विद्यालय मंसीर २ सम्म बन्द

गोरखाको अजिरकोट गाउँपालिका मा कार्यरत दुई जना कर्मचारीलाई कोरोना पोजेटिभ पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ । वडा अध्यक्ष जंगबहादुर गुरुङले बिज्ञप्ती जारी गर्दै वडाभित्रका कर्मचारी र केही स्थानीयमा

उद्दार उडान बन्द गर्न सरकारलाई सीसीएमसीको सिफारिस

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार

यो साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा

भक्तपुरमा पीसीआर परीक्षण सुरु

भक्तपुर अस्पतालमा पिसीआर परीक्षण सेवा सुरु गरिने भएको छ । ढेड महिना अघिदेखि परीक्षण सुरु गरिने भने पनि आगामी हप्ताबाट सुरु गरिने मेडिकल सुपरिन्टेन्डेन्ट सुमित्रा गौतमले बताइन । भक्तपुर अस्पतालले

कोरोना भाइरसबाट विश्वमा १२ लाख ५० हजारभन्दा बढीको मृत्यु

 चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले  आइतबार जानकारी दिएको छ ।  गत

गोरखा नगरपालिका कार्यालय अन्तर्गत सबै सेवा बन्द, विद्यालय पनि मंसिर ६ सम्म बन्द रहने (सुचना सहित)

नगरक्षेत्रभित्र कोभिड १९ को संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले सुचना जारी गर्दै कात्तिक २४ गतेदेखि मंसिर

गुम्दा र लाप्राकका रैथाने जातको आलु बचाऊ

गोरखामा स्थानीय जातको आलु सबैभन्दा धेरै खेती हुने भनेर नाम चलेको गुम्दा र लाप्राकको आलुमा अहिले रोग लाग्न थालेको छ । दादे र ऐजेरु रोगले यी दुई ठाउँका आलुलाई सताउन

जिप खस्दा एक जनाको मृत्यु

स्याङ्जाको भीरकोट नगरपालिका–५ हखौडीस्थित कच्ची सडकखण्डमा शनिबार राति जिप खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १७ वर्षीय असिम सेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका