
कोरोना संक्रमणका कारण विराटनगरमा थप सात जनाको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पतालमा तीन, विराट नर्सिङ होममा दुई, विराट मेडिकल कलेज र कोसी अस्पतालमा एक-एक जनाको मृत्यु भएको जिल्ला प्रशासन

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट

काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ४ बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय

गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो सेवा सुविधाबाट दुई लाख भन्दाबढि रकम कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खर्च गरेका छन् । गाउँपालिकाका ५३ जना जनप्रतिनिधिले गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषमा

पछिल्लो २४ घण्टामा २५७१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७९८ जना कोरोनामुक्त भएर घर फर्का छन्। पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको

कास्कीमा यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । संक्रमणको दर ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै देउसीभैलो खेल्न नपाउने बताएको हो । नजिकिदै गरेको

मुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रममितहरुको मृत्युदर बढ्दै गएको छ। गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई संक्रमित बढेका

गोरखामा आज एक डाक्टरसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा कार्यररत २९ वर्षीय डाक्टरमा संक्रमित पुष्टि भएको हो । उनीसहित थप तीन जना पुरुषमा संक्रमण पुष्टि

गण्डकी प्रदेशमा २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएको पाईएको छ। गण्डकी प्रदेशमा कुल संक्रमितको २७.१८ प्रतिशत संक्रमित २० देखि ३० वर्ष उमेर समूहका रहेका हुन्।