| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

मेडिकल छात्रामाथि के हुन्छ ब‌ंगलादेशमा ?
कोरोना अस्पतालमा आएनन् स्वास्थ्यकर्मी

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहको व्यवस्थापन रहने गरी अस्थायी अस्पताल बन्न थालेका छन् । जिल्लाका सबैजसो स्थानीय तहले अस्पताल निर्माण गरे पनि स्वास्थ्यकर्मी नपाउँदा उपचार सेवा प्रभावित बनेको छ ।

कोरोना महामारीमा झन् बढ्यो मातृ मृत्युदर

सात महिनामा १३४ सुत्केरी तथा गर्भवतीले ज्यान गुमाए । नेपालमा कोरोनाबाट पहिलोपटक सुत्केरीकै मृत्यु भएको थियो । जेठ ३ गते सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाले ज्यान गुमाएकी हुन्, उनी १० दिनकी

कोरोना टेष्ट गर्न सरकारी परिचयपत्र अनिवार्य

कोरोना भाइरसको परीक्षण गर्ने अब सरकारी परिचय पत्र अनिवाय चाहिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको हो ।

जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र

बागलुङमा जीप दुर्घटना हुँदा २ को मृत्यु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ ।  ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा

कक्षा १२ को परीक्षा भोलिदेखि, कोरोना संक्रमितले पछि दिन पाउने: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन्। मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यसै सन्दर्भमा मन्त्री पोखरेलले भिडिओ सार्वजनिक गर्दै ढुक्क

गोरखामा संकलन पूर्जी नदिँदा जंगलमै सड्यो जडिवुटी

संघ र प्रदेशको साझा अधिकार हुँदा अनुमति दिन समस्या : मन्त्रालय गोरखामा गत वर्षदेखि अवरुद्ध जडिवुटी संकलनको अनुमति यस वर्ष पनि खुल्ने संभावना टरेको छ । डिभिजन बन कार्यालयले संकलन

२४ घण्टामा १६६९ जनामा संक्रमण पुष्टि, ५६९९ निको

बितेको २४ घण्टामा देशभर १६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर

गण्डकी प्रदेशमा १० वर्ष मुनिका ३१३ जना बालबालिका कोरोना संक्रमित गोरखाको मात्र ३५ जना

नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ५ हजार ५ सयभन्दा  बढी बालबालिकामा संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख १८ हजार ६ सय ३९ जना कोरोना

कोरोना खोपको मूल्य ३७ डलरसम्म पर्न सक्ने मोडेर्ना भनाइ

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता