| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

१७९० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि

गोरखा नगरपालिका भित्र १६ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका भित्र मंगलवार एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नम्बर ९ मा सात जना, ८ मा चार जना, ५ मा

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ७३ वर्षीय महिला मंगलवार दिउँसोको मृत्यु भएको हो

कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ ।  जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले

मिर्गौला रोग भएका बिरामीलाई कोरोना संक्रमणको जोखिम बढी किन ?

बदलिँदो जीवनशैली, उच्चरक्तचाप, मधुमेहजस्ता प्रमुख र अन्य विभिन्न सहायक कारणबाट मानिसको मिर्गौला बिग्रन्छ । मधुमेह भएका बिरामी, रक्तचाप घटबढ हुने बिरामीहरुको मिर्गौलाले विस्तारै काम गर्न छाड्छ । पिसाबमा हुने संक्रमणले

जाडो मौसममा गर्नै नहुने ५ गल्ती

देशभर चिसो बढेको छ । भने देशका विभिन्न स्थानमा हिमपात समेत सुरु भइसकेको छ । तराईमा शीतलहर सुरु हुँदैछ । तापक्रम घट्दै गएको छ । यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल

धेरै बेसार सेवन स्वास्थ्यका लागि हानिकारक, के-के छन् बेफाइदा ?

डा अस्मिता अर्याल आयुर्वेदिक चिकित्सामा बेसारलाई ’प्राकृतिक वरदान’ मानिन्छ । वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन् । बेसारमा पाइने ‘करक्युमिन’ नामक

चितवनमा एक कोरोना संक्रमित पुरूषको मृत्यु

चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएको छ । मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको

ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु

 पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई

गोरखामा आज २३ जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार २३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबैभन्दा धेरै पालुङटार नगरपालिका वडा नम्बर ४ मा चार जना, १० मा चार जना र ५ मा