
तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया

पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६

कोरोना भाइरस कोभिड–१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव

थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ । चिसो,

नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

गोरखामा नौ हजार चार सय ४५ जनाको पिसिआर परीक्षण भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त परीक्षण हुँदा अहिले सम्म छ सय १९ जना कोरोना संक्रमित भएका छन् ।
नेपालमा थप कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही सियारी गाउँपालिका-४ की ६५ वर्षकी महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो

काठमाडौं महानगरपालिकाले भोलि (आइतबार)देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब

गोरखा सदरमुकाममा बसोबास गरेका तराइ, मधेश मूलका बासिन्दाहरुले धुमधामका साथ छठ मनाएका छन् । गोरखा सदरमुकामको रानीपोखरी परिसरमा मधेशी समुदायका महिलाहरुले छठी माइको पूजाआजा गरी छठ मनाएका हुन् । ‘गए

शुक्रबार गोरखामा चार जना कोरोना संक्रमित थपिएका छन् । यससंगै गोरखामा अब कोरोनाका संक्रमितको संख्या ६२३ जना पुगेको छ । शुक्रबार गोरखा नगरपालिकामा तीनजना र बारपाक सुलीकोट गाउँपालिकामा एक जना