| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-७ की ७२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो । २९ कात्तिकमा सेती प्रादेशिक अस्पतालमा

पोखरामा एकैदिन ७ जना संक्रमितको मृत्यु

पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१७, कास्कीका

३९६ वटा आधारभूत अस्पताल बनाउन ५८ अर्बको स्रोत सुनिश्चत

अर्थ मन्त्रालय स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९०

विराटनगरमा थप ३ संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीको कारण देखाउँदै  बन्द गरिएको नियमित परीक्षण सेवा मंसिर ७ गते अर्थात् आइतबारबाट सुरु गर्ने जनस्वास्थ्य प्रयोगशालाले

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा  प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको

दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै

जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक

आज पोखरा महानगरमा बिदा

पोखरा महानगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ। छठ पर्वका अवसरमा महानगरले आज बिदा दिएको मेयर मानबहादुर जिसीले बताए। महानगर अन्तर्गत नगरकार्यपालिका कार्यालयहरू, वडा कार्यालयहरू, शिक्षण संस्था र स्वास्थ्य संस्थामा

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही

पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु

 कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज,