| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

काठमाडौं महानगरको स्वाव संकलन, के भन्छन् स्थानीय ?

काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन् । महानगरले सुरु गरेपछि स्थानीय खुसी भएका हुन् । वडा कार्यालयहरु मार्फत जनशक्ति परिचालन

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

कास्कीको पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१०

दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु

 सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा।डा। दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६०

विराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु

 विराटनगरमा कोरोना संक्रमणका कारण मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको

बाग्लुङमा ट्याक्सी खस्दा चालकको मृत्यु

बाग्लुङको ढोरपाटन नगरपालिका-२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ। बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ५४२ नंको

बेलायतमा एक दिनमै ६ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

बेलायतमा शुरु भएको कोरोनाको दोस्रो लहरपछि पहिलोपटक एक दिनमा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या करिब सात महिना पछिको उच्च भएको सरकारी

पाल्पामा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, तीन घाइते

गत राति पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नम्वर-६ चहलासिमलस्थित भित्री कच्ची सडक खण्ड

नागढुङ्गामा ट्रकले किचेर साहुको मृत्यु

काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रकका साहु रहेका छन् । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ सँगै जुकाको

नेपालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।  सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । सप्तरीको राजविराज–४ घर