| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

नेपालमा थप ८२ वर्षीया कोरोना संक्रमितको मृत्यु

नेपालमा थप ८२ वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीया महिलाको मंगलबार बिहान ७ : ५० बजे मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी

चितवनमा १० महिनाको अवधिमा ६७ एचआईभी संक्रमित थपिए, १६ को मृत्यु

 चितवनमा सन् २०२० को दश महिनामा ६७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् भने, १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् ।

गोरखाका चारवटा पालिकाद्वारा अस्पताल शिलान्यास, चारवटाले शिलान्यास गरेनन

अस्पताल नभएको स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अनुसार गोरखाका चार स्थानीय तहले सोमबार अस्पताल शिलान्यास गरेका छन् । चुमनुब्री, शहिदलखन, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाले अस्पताल निर्माणको

कोरोना संक्रमित दुई जनाको मृत्यु

नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो

सोमवार पाँच जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार पाँच जना कोरोना संक्रमित थपिएका छन् । पालुङटार नगरपालिका ४ का एक महिला एक पुरुष, गोरखा नगरपालिका ८ का तीनजना गरी पाँच जना थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको

पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु

 कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कैलाली कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर

३९६ स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, आज शिलान्यास

सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागेको छ। आज संयुक्त रूपमा तीन सय ९६ अस्पतालको शिलान्यास गर्ने सरकारको तयारी छ। स्थानीय तहहरूमा पाँचदेखि १५ शैयासम्मका अस्पताल

धार्चेका छ वटा विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग

धार्चे गाउँपालिका वडा नम्बर ७ लापु गाउँ स्थायी घर भई हाल अमेरिका बस्ने एक दम्पतीले सो वडाका छ वटा विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आले गुरुङ र सरिता

गोरखामा आज १३ जना कोरोना संक्रमित थपिए

गोरखा जिल्लाका बिभिन्न चारवटा पालिकामा आईतबार १३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले १८ जना थपिएको उल्लेख गरेकामध्ये पाँच जना भने यसअघि नै कोरोना पोजेटिभ भएर