| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१७ का ५१ वर्षीय पुरूषको बिहीबार राति ८ः२७ बजे मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

 कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

७५ लाख रुपैयाँ खर्च गरेर निर्माण भएको आइशोलेसन पाँच महिना नबित्दै हटाइयो

कोभिड १९ का बिरामी राख्नका लागि गत असार महिनामा ७५ लाख रुपैयाँ खर्च गरेर सञ्चालन गरिएको आइसोलेशनकेन्द्र हटाइएको छ । १० वटा पालिका तथा प्रदेश सरकारसंग रकम जुटाएर गत असार

गोरखामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

गोरखामा बिहिबार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकामा एक जना र आरुघाट गाउँपालिकामा चार जना गरी पाँच जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ

पिकअप भ्यान दुर्घटनामा दुई जनाको शव भेटियो, एक जनाको खोजी जारी

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया

गोरखाका १० स्थानीय तहमा निशुल्क परिवार नियोजन शिविरको तयारी

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका बाहेकका १० वटा स्थानीय तहमा निशुल्क परिवार नियोजन शिविर हुने भएको छ । सुनौलो परिवार नेपाल (मेरी स्टोप्स) को सहयोगमा स्वास्थ्य कार्यालय गोरखाले

रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु

 रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । गत कात्तिक १४ गते कोरोना संक्रमण

बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खसेर तीन जना बेपत्ता

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना नदीमा पौडिएर निस्किन सफल भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा

कोरोनाले जनता छटपटाईरहेका बेला सरकार टुलुटुलु हेरेर बस्यो : कांग्रेस नेता पाण्डे

कोभिड १९ (कोरोना) संक्रमणले जनता छटपटाइरहेका बेला सरकार टुलुटुलु हेरेर बसेको नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् ।अजिरकोट गाउँपालिका ४ सिम्जुङमा बुधवार आयोजित एक कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य एवं

ग्लोबल गोरखा समाजद्वारा ११ लाख भन्दाबढिको स्वास्थ्य सामग्री सहयोग

ग्लोबल गोरखा समाजले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बिच संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले उक्त सामग्री जिल्ला