| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-८

चिसोमा सुन्तला खानुका फाइदा

चिसो मौसममा स्वास्थ्यका लागि फलफूल खानु निकै उपयोगी हुन्छ। सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ । कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँुदैन भन्ने धारणा छ।

कोरोना भाइरसबाट अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ। अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ।  कोरोनाबाट एकैदिन मृत्यु भएकाहरूको सङ्ख्या यो अहिलेसम्मकै

पर्यटन ब्यवशायी खत्रीद्वारा स्वास्थ्य चौकीका लागि करिब पाँच लाख सहयोग

पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को बुङ्कोट स्वास्थ्य चौकीका लागि चार लाख ८५ हजार छ सय ६५ रुपैयाँ सहयोग गरेका छन् । उक्त स्वास्थ्य चौकीबाट

स्वास्थ्य विभागले भन्यो- कोरोना संक्रमितले हिटर र पंखा नचलाउनू

स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितलाई आफू कोठामा रहँदा हिटर र पंखा नचलाउन सुझाव दिएको छ।  विभागले पंखा चलाउँदा वा हिटर बाल्दा कोठाभित्र भएको हावा पुनः कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न सुझाएको हो। 

तातो बनाउन बन्द कोठामा हिटर-कोइला बाल्दा आमा छोरीको मृत्यु

सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ का दोर्जे शेर्पा र पेम्बी शेर्पा नयाँपाटीमा किराना पसल गर्थे। गोकर्णेश्वर-२ नयाँपाटीका कुबेर पण्डितको घरको एउटा सटर र एउटा कोठा भाडामा लिएर बसिरहेका थिए। ३२ वर्षीय दोर्जे र २८

भारतमा कोभिड-१९ संक्रमित ९५ लाख नाघे

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको

कोरोना पहिचानमा निरन्तर खटिएकालाई नै कोरोना

रातदिन नभनी कोभिड १९ (कोरोना) पहिचानमा निरन्तर खटिएका स्वास्थ्यकर्मी नारायण अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सनसमेत रहेका अर्याल गत चैत पहिलो सातादेखि दुरदराज

गोरखामा ४ सरकारी कर्मचारी र एक थुनुवा सहित थप १३ जनामा कोरोना संक्रमण

गोरखा जिल्लामा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४ जना सरकारी कर्मचारी र प्रहरी कार्यालयमा रहेका थुनुवा समेत रहेको स्वास्थ्य कार्यालय गोरखाले

नेपालमा यसरी बढ्दैछ कोरोनाबाट मृत्यु

असोजसम्म नेपालका अस्पतालका बेड भरिभाउ थिए। बिरामीले बेड नपाएरै मर्नुपर्ने अवस्था आइसकेको थियो। तर, अहिले त्यसको ठ्याकै उल्टो भएको छ। काठमाडौंका ठूला कोभिड अस्पतालमा आइसोलेसन वार्ड खाली हुँदै गएका छन्।