
बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प
कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण

पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका

पाल्पा र स्याङजाका थप एकरएकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको लुम्बिनी
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापामा उपचारका लागि अस्पताल लैजाने क्रममा एकजना कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी

सरकारले काठमाडौं उपत्यकामा कम्तिमा एक लाख जनाको ‘एन्टिजेन’ विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जिम्मा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ। महाशाखाका निर्देशक डा.

मुलुकमा करिब ५ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये ५ चिकित्सकसहित १३ जनाको ज्यान गएको छ । एक पटक कोभिड–१९ पोजिटिभ भईवरी निको भएर काममा फर्केका स्वास्थ्यकर्मीहरूसमेत पुनः संक्रमण

दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना

थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एक/एकजना कोरोना संक्रमित महिलाको मंत्यु भएको हो । झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीय महिलाको

भक्तपुरमा ट्राफिक आइल्याण्डमा स्कुटर ठोक्किएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार राति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ७३ प ३८२