| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

सुत्केरी स्याहार्न बक्राङमा आमा घर

सुत्केरी हुनु एक साता अघिदेखि महिलालाई स्वास्थ्यकर्मीको निग्रानीमा राख्न शहिदलखन गाउँपालिका १ बक्राङका स्थानीयको पहलमा ‘आमा घर’ निर्माण हुने भएको छ ।प्रति घरधुरी तीन सय ५० रुपैयाँ संकलन गरेर तीन

मनाङमा फेरि देखियो कोरोना

देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ ।  जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र

विश्वमहामारीले निम्त्याएको मानसिक समस्यालाई कसरी सम्बोधन गर्ने?

वरपरको वातावरण त्रासदीपूर्ण छ। अस्पतालमा बिरामीहरुको घुइँचो बढिरहेको छ। आफ्नै परिवारका सदस्यहरुसँग अलग्गिएर बस्नु परिरहेको छ। सामाजिक अन्तरक्रिया एवं साथीहरुसँगको भेटघाट टुटेको छ। विद्यालयको पठनपाठन रोकिएको छ। कार्यथलो बन्द भएको

श्रीमतीको हँसिया प्रहारबाट ताप्लेमा ७९वर्षिय वृद्ध गम्भिर घाईते

श्रीमतीले खुर्पा प्रहार गर्दा गोरखा नगरपालिका वडा नम्बर १ ताप्लेका ७९ वर्षिय हरिप्रसाद सिंखडा गम्भिर घाईते भएका छन् । मानसिक संन्तुलन ठिक नभएकी ६७ वर्षिय थानकुमारी सिंखडाले बिहिवार बिहान सुतिरहेका

परिवार नियोजन गर्नेमा २० देखि ३० वर्ष उमेर समूहका पुरुष धेरै

गोरखामा परिवार नियोजन गर्नेहरुमा २० देखि ३० वर्ष उमेर समूहका पुरुष धेरै देखिएका छन् । सुनौलो परिवार नेपाल ( मेरी स्टोप्स) को सहयोगमा स्वास्थ्य कार्यालय गोरखाले बिभिन्न पालिकामा गरेको निशुल्क

कास्कीमा कोरोना संक्रमित पुरुषको मृत्यु

 कास्कीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा

सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु

लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५/३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगा

गोरखामा थप सात जनामा कोरोना संक्रमण

बुधबार गोरखामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्दैशनालय पोखराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गोरखा नगरपालिका वडा

तनहुँमा एक हजार ७१ संक्रमित निको

तनहुँमा दुई सय ३० जनामा सक्रिय कोभिड रहेको देखिएको छ । यो कुल संक्रमितको १७.४२ प्रतिशत हो ।स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा कुल एक हजार तीन सय २०

चितवन कारागारमा कैदीको मृत्यु

कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद