
कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका-३

गोरखा सदरमुकामको सरस्वती माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुले कोरोना महामारीका बेला पनि कोचिएर बस्नु पर्ने बाध्यतामा छन् । साँगुरो कोठा र पर्याप्त ओछ्यानको अभावका कारण एउटै ओछ्यानमा दुईजना कोच्चिनु परेको उनीहरुको

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका

बेलायतका केही क्षेत्रमा कोरोना भाइरसको नयाँ रूप देखापरेको छ र जुन तेज गतिमा फैलिरहेको छ। त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार कम्तीमा ६० स्थानीय प्रशासनले नयाँ प्रकारको कोरोना संक्रमणका घटना

काठमाडौं उपत्यकामा आज जाडो झन् बढेको छ । सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो

जिल्लामै पहिलो पटक गोरखा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा स्वास्थ्य तथा नर्सिङ सेवा सुरु गरेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खान प्रेरित गरी स्वास्थ्य जीवनशैलीमा अभ्यस्त गराउन सो

पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर-९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु

चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो । दुर्घटनामा तामाङ मरिण

दिनभरको काम गर्दा आँखालाई आराम गर्ने मौका मिल्दैन । त्यसैले सुत्नुअघि स्मार्टफोन प्रयोग गर्ने बानीले आँखालाई सुख्खा बनाउँछ । स्मार्टफोनको प्रयोग लामो समयसम्म प्रयोग गर्ने गर्दा आँखालाई निकै ह्रास पुर्याउँछ