| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

गोरखामा सक्रिय संक्रमित दुई सय ३७ जना

गोरखामा बिहिवार ४६ जना कोरोना संक्रमित थपिएका छन् । आरुघाट गाउँपालिकामा १९ जना, भिमसेन थापा गाउँपालिकामा १६ जना, शहिदलखन गाउँपालिकामा १० जना, गोरखा नगरपालिकामा १ जना गरी ४६ जनालाई संक्रमण

बालिकालाई बलात्कार गरेर फरार पुरुष बच्चा जन्मिएको तीन महिनापछि पक्राउ

१४ वर्षिया बालिकालाई बलात्कारपछि फरार रहेका ६५ वर्षिया तुलबहादुर थापालाई गोरखा प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ८ का थापाले २०७७ बैशाख ११ गते जंगलमा निउरो खोज्न

गोरखामा आज ४६ जना कोरोना संक्रमित थपिए

गोरखामा बिहिवार ४६ जना कोरोना संक्रमित थपिएका छन् । आरुघाट गाउँपालिकामा १९ जना, भिमसेन थापा गाउँपालिकामा १६ जना, शहिदलखन गाउँपालिकामा १० जना, गोरखा नगरपालिकामा १ जना गरी ४६ जनालाई संक्रमण

गोरखामा बिहिबार २१ जना कोरोना संक्रमीत थपीए

बिहिबार गोरखामा २१ जना कोरोना संक्रमीत थपीएका छन् । शहिदलखन गाउँपालिका वडा नं ८ मा नौ जनाको स्वाब नमुना रिपोर्ट पोजेटिभ आएको छ । जसमा २ जना महिाल र ७

गण्डकी प्रदेशमा कोरोनाका कारण दुई सय ४१ जनाको मृत्यू

गण्डकी प्रदेशमा कोरोनाका कारण दुई सय ४१ जनाको मृत्यू भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माले प्रेस बिज्ञप्ती जारी गर्दै बिहिवार बिहान थपिएका चार

यसो गरे कोरोना महामारी जति बढे पनि सुरक्षित हुन सकिन्छ

डाक्टर रबिन्द्र पाण्डे :अहिले महामारी निकै बढेको छ । यस्तो प्रतिकुल अवस्थामा हामीहरु सकभर घरभित्र बसौं । केहि दिन वा हप्ता हामीले धैर्यता एवं आत्म अनुशाशन पालना गर्यौं भने आफु,

गोरखा अस्पतालको आइशोलेसन बेड भरियो

गोरखा अस्पतालको आइशोलेसन वेड भरिएको छ । ६ वेडको आईशोलेसन रहेको अस्पतालको बेड बुधवार साँझदेखि भरिएको हो ।भीमसेन थापा, गोरखा नगरपालिका र शहिदलखन गाउँपालिकाका कोरोना संक्रमित अहिले आइशोलेसनमा उपचाररत रहेको

आज गोनपाको वडा नम्बर ६,७,८,११ र १२ मा स्वाब संकलन हुने (कुन वडामा कहिले सुचना सहित)

गोरखा नगरपालिकाले आज वडा नम्बर ६,७ र ८ मा बिहान ११ बजे र वडा नम्बर ११,१२ मा दिउँसो २ बजे स्वाब संकलन गर्ने भएको छ ।स्वास्थ्यमा समस्या देखिएका, पिसिआर गर्नुपर्ने

गोरखाका दुई सय ९० जनाको पिसिआर रिपोर्ट आउन बाँकी

गोरखाबाट स्वाब संकलन भएका मध्ये दुई सय ९० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । बुधवार एक सय ५१ जनाको रिपोर्ट प्राप्त हुँदा ५० जनाको

आजदेखि गोरखा जिल्लाभर निषेधाज्ञा, बिहानै देखि प्रहरी चेकजाँचमा कडाई

गोरखा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधवारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापाक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।‘संक्रमितको