| सोमवार, कार्तिक २३, २०८३

आज नेपालमा ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्