| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

स्वास्थ्य
निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण फेरि बढ्यो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य

चिनियाँ अनुदानको खोप चिनियाँ सीमानाका गाउँहरुमा लगाइयो

चिनियाँ सीमानामा रहेका गोरखाका गाउँहरुमा कोरोनाविरुद्धको खोप लगाइएको छ । हेलिकोप्टरबाट ढुवानी गरेर गाउँ(गाउँमा पु¥याई सीमावर्ती गाउँहरुमा खोप लगाइएको खोप समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले जानकारी दिए

रोटरी क्लव अफ गोरखाद्वारा पाँचसय थान हाइजिन किट उपाहार

कोरोनाग्रस्तहरुलाई उपाहारस्वरुप प्रदान गर्न रोटरी क्लव अफ गोरखाले पाँचसय थान हाइजिन किट जुटाएको छ । क्वले संकलन गरेको मध्य दुईसय थान हाइजिन किट प्रदान गरिसकेको छ ।‘गोरखा नगरपालिका र शहीद

कोरोनाबाट ३२ जनाको मृत्यू

दरौँदी : बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त

गोरखामा कोरोनाका सक्रिय संक्रमित तीन सय ४५ जना

गोरखामा सोमवार ३७ जना कोरोना संक्रमित थपिएका छन् । शहीदलखन गाउँपालिकामा १७ जना, भीमसेन थापा गाउँपालिकामा १२, आरुघाट गाउँपालिकामा छ जना र अजिरकोट गाउँपालिकामा दुई जना थपिएका स्वास्थ्य कार्यालयको सुचना

साउन ७ सम्म चुमनुब्री बाहेकका पालिकामा १० हजार तीन सय ७० मात्रा जोनसन खोप लगाईने

गोरखामा प्राप्त एक डोज लगाए हुने जोनसन खोप साउन ७ गते भित्र जिल्लाका १० वटै पालिकामा लगाईने भएको छ । चुमनुब्रीमा १८ वर्ष उमेर माथिका सबैलाई भेरोसिल खोप लगाउने क्रम

गोनपामा १४ सय १९ जनाले जोनसन खोप लगाए

गोरखा नगरपालिकामा १४ सय १९ जनाले कोरोना बिरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका छन् । ५० देखि ५४ वर्ष उमेरका ६ सय ७५ महिला र पाँच सय ९५ जना पुरुषले

गोरखामा आज ३७ जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार (आज) ३७ जना कोरोना संक्रमित थपिएका छन् । शहीदलखन गाउँपालिकामा १७ जना, भीमसेन थापा गाउँपालिकामा १२, आरुघाट गाउँपालिकामा छ जना र अजिरकोट गाउँपालिकामा दुई जना थपिएका स्वास्थ्य कार्यालयको

शहीदलखन ८ मा ५५ जनाको पिसिआर जाँच गर्दा १७ जना पोजेटिभ

मदन बिश्वकर्मा : गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ मा ५५ जनाको पिसिआर जाँच गर्दा १७ जना रिपोर्ट पोजेटिभ आएको छ ।शनिवार ५५ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको

रेडक्रस ताङ्लीचोकलाई स्वास्थ्य सामग्री

नेपाल रेडक्रस सोसाइटी ताङ्लीचोक उपशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । गण्डकी गाउँपालिका २ स्थित ताङ्लिचोक स्वास्थ्य चौकी र वडा नं. १ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने गरी