
गोरखामा चार सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मंगलवार सम्म एक सय ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोभिड अस्पतालमा उपचाररत जिल्लाभरी

पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा

चितवनको माडीमा बालिका बलात्कार गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।सोमबार दिउँसो माडी नगरपालिका वडा नं. १ निवासी ११ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका भारत आसाम निवासी

नेपाल बाल संगठन गोरखाको समन्वयमा बाल मन्दीर माविका २४ अनाथ बालबालीकालाई पौष्टिक आहार खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बाल संगठन गोरखाका अध्यक्ष मोहनप्रसाद भट्टराईको समन्वयमा डाइनामिक मनी

चुमनुब्री गाउँपालिका ४ (साबिक प्रोक गाविस)मा अहिले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी धेरै छन् । शंकास्पद लक्षणबाट धेरैको मृत्यू समेत भइसकेको छ, तर उपचार गर्न स्वास्थ्यचौकीमा कर्मचारी छैनन् । नाम्रुङ

गोरखामा दुई सय ३९ जनाको पिसिआर रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखामा सक्रिय संक्रमितको संख्या चार सय ३५ रहेको छ ।गोरखामा सोमवार ३२ जना कोरोना

गोरखामा सोमवार ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार शहीदलखन गाउँपालिकामा पाँच जना, सिरानचोक गाउँपालिकामा १० जना, आरुघाटमा तीन, गोरखा अस्पतालमा छ, पालुङटारमा आठ जना संक्रमित थपिएका

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल

एक वर्षको अवधीमा चितवनमा ५१ महिला बलात्कृत भएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा ५१ वटा जवरजस्ती करणी (बलात्कार) का मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम्

तनहुँको भानु नगरपालिका–३ चाम्बासमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय अशोक गुरुङ र विशाल बाबु भन्ने देवराज