
लागूऔषध कोरोवारमा संलग्न गोरखाका एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाण्डौंले लागूऔषध कोरोवार ‘नाईके’ गोरखाका सुरज गुरुङसहितको गिरोहलाई पक्राउ गरेको हो । चितवनबाट

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ। निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ । यसबीचमा हत्याको अनुसन्धानका लागि बिभिन्न समिति गठनदेखि दवाव दिइए पनि सत्यतथ्य खुल्न सकेको छैन । जिल्ला

चितवनको चितवन मेडिकल कलेजमा विगत पाँच वर्षदेखि रोकिएको कार्डियो थोरासिस् भास्कुलर सर्जरी पुनः शुरु भएको छ । प्रा.डा. भगवान कोइरालाको टिमले यसअघि कलेजमा ओपन हर्ट सर्जरी गरे पनि त्यसले निरन्तरता

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा
धादिङमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको

पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना

गोरखामा बिगत तीनबर्षको अवधिमा मादक पदार्थ सेवन गरी हाँकेका दुईसय नौजना सवारीधनीलाई कारबाही गरिएको छ । मापसे गरेर सवारी चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको जिल्ला टूाफिक प्रहरी कार्यालयले तयार