| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

शहीदलखन ८ मा २५ जनाको एन्टिजेन गर्दा २३ जना पोजेटिभ

गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ छापथोक हटियामा आज २५ जनाको एन्टिजेन जाँच गर्दा २३ जनाको कोरोना पोजेटिभ देखिएको छ ।संक्रमित मध्ये १३ महिला र १० जना पुरुष छन् ।

यो वर्ष गोरखाका ३१ महिला स्वयमसेविकाको बिदाई

गोरखाका ३१ जना महिला स्वास्थ्य स्वयम शेविकाको बिदाई गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमशेविका कार्यक्रम अन्र्तगत उनीहरुलाई बिदाई गरेको स्वास्थ्य कार्यालयका परिवार नियोजना सुपरभाईजर बिरबहादुर

स्वास्थ्य कार्यालयको कार्य प्रगति ६१ प्रतिशत

दरौँदी : स्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०७७÷७८ मा ६१ दशमलव ३१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । कोरोना माहामारीका कारण समुदायमा गएर कार्यक्रम गर्न नसकिएको, स्वास्थ्यकर्मी कोरोना रोकथाम

गोरखामा २१ देखि ४० वर्ष उमेरकालाई कोरोना संक्रमण धेरै

गोरखाा २१ देखि ४० वर्ष उमेरका ब्यक्तिमा दोस्रो लहरको कोरोना संक्रमण धेरै देखिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधवार सम्म २१ देखि ४० वर्षका संक्रमितको संख्या आठ सय ४५

गोरखामा १८७ सक्रिय संक्रमित, ११४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

गोरखामा एक सय ८७ जना सक्रिय संक्रमित गोरखामा छन् । अझै एक सय १४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।अहिले पनि गोरखामा जाँच भएका मध्ये कोरोना

गोरखाको १० वटा पालिकामा खोप पठाईयो, चुमनुब्रीमा हेलिकप्टरबाट लैजाने तयारी

गोरखाको १० वटा पालिकामा कोरोना बिरुद्धको खोप पठाइएको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीका अनुसार ५५ देखि ६४ वर्ष उमेर माथिका मानिस, विद्यालयका कर्मचारी, शिक्षक, क्याम्पसका प्राध्यापक, सार्वजनिक

गोरखाको सबै पालिकामा कोरोना बिरुद्ध खोप लगाइने

गोरखाको अन्य पालिकामा पनि कोरोना बिरुद्धको खोप क्रमशः लगाउँदै जाने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबै पालिकामा ५५ वर्ष उमेर माथिका सबै ब्यक्ति, विद्यालय, विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक

शिक्षक, चालक, सहचालक सहित ५५ वर्ष उमेर माथिका ब्यक्तिलाई आज गोनपाको सबै वडामा खोप लगाईँदै

गोरखा नगरपालिकाको सबै वडामा बुधवार कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा र अन्य वडाको स्वास्थ्य संस्थामा बिहान साँढे

भोली (बुधवार) गोनपाको सबै वडामा कोरोना बिरुद्धको खोप लगाईने (हेर्नुहोस् कसले लगाउन पाउँछन् खोप)

गोरखा नगरपालिकाको सबै वडामा बुधवार कोरोना बिरुद्धको भेरोसिल खोप लगाईने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा र अन्य वडाको स्वास्थ्य संस्थामा खोप लगाईने

शहिद लखन ७ मा गर्भवती तथा सुत्केरी महिलालाई अण्डा वितरण

गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा वडा भित्रका सुत्केरी तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको छ। नेपाल सरकारको खाद्य तथा पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन कार्यक्रम