| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

जेसिजको समन्वयमा युवा ब्यवशायी बन्जाराद्धारा गोरखामा स्वास्थ्य सामग्री सहयोग

गोरखा जेसिज गोरखाको समन्वयमा युवा ब्यवशायी आकाश बन्जाराले कोरोना रोमथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिने ब्यक्तिहरुलाई स्वास्थ्य सामग्री बितरण गरेका छन् ।नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय गोरखा, नेपाल पत्रकार

गोरखामा एक कोरोना संक्रमितको मृत्यु

अजिरकोट गाउँपालिका वडा नं ५ का ४९ बर्षका एक पुरुषको गएराती मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । उनी उपचारका लागि चितवन पुगेका र कोरोना संक्रमण पुष्टि

ठूला अस्पतालमा बेड नपाएपछि आफैआफै मिलेर गाउँमै आइसोलेशन निर्माण

गाउँबस्तीमा कोरोना महमारी फैलिएर सयौँको संख्यामा बिरामी पर्न थालेपछि गोरखाका गाउँगाउँमा स्थानीयबासी आइसोलेशन सेण्टर निर्माणमा जुटेका छन् । ठूला सहरका अस्पतालमा बिरामीले बेड तथा अक्सिजन लगायतका सुविधा नपाउने भएपछि गाउँलेहरु

फेरी गयो गोरखा पराकम्प
फेरी गयो ५.३ रेक्टरको भुकम्प, लमजुङ नै केन्द्रबिन्दु

लमजुङमा फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यसअघि

गोरखामा १७८ जना कोरोनामुक्त भए

मंगलवार गोरखामा एक सय आठ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायण बाबु अर्यालका अनुसार तीन सय ४१ जनाको पिसिआर रिपोर्ट आएको मध्ये गोरखा

फेरी गयो गोरखा पराकम्प
लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भुकम्प, गोरखा लगायत आसपासमा ठुलो धक्का महशुस

बुधबार बिहान लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गोरखा लगायत आसपासका जिल्लामापनि भुकम्पको ठुलो धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट

गोरखामा अझै १५७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी, ३२ प्रतिशतलाई कोरोना

गोरखामा एक हजार पाँच सय ७० जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । मंगलवार सम्म गोरखामा सात सय २१ जना सक्रिय संक्रमित उपचाररत छन् ।रिपोर्ट आउन बाँकी सबैभन्दा धेरै गोरखा

कोरोनाबाट गोरखामा बैंक म्यानेजर र शिक्षकको मृत्यू

कोरोनाका कारण मंगलवार दुई जनाको ज्यान गएको छ । शहीदलखन गाउँपालिका ६ घैरुङमा रहेको प्राईम बैंक शाखाका म्यानेजर र सिरानचोक गाउँपालिका घर भई शहीदलखन गाउँपालिकाको शहीद स्मृती माविमा अध्यापन गराउने

कांग्रेस गाउँ समितिद्धारा २५ हजार थान मास्क बितरण

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ का सबै घरधुरीलाई मास्क बितरण गरिएको छ । कांग्रेस गाउँ कार्य समितिको सहयोग र वडा कार्यालयको समन्वयमा २५ हजार थान मास्क बितरण गरिएको नेपाली

गोरखाका १६६५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी, १५६ लाई निको, सक्रिय संक्रमित ६२४

गोरखामा स्वाब संकलन भएका मध्ये १६५५ जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । बिभिन्न पालिकाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरेर पिसिआर