| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखामा कोरोना पोजेटिभ दर ३२ निको हुने दर ३६ प्रतिशत

गोरखामा कोरोना सक्रमण दरको तुलनामा निको हुने दर बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार निको हुने दर ३६ प्रतिशत छ । अहिले सम्म संक्रमित एक हजार दुई सय नौ जना

केयर नेपाल र स्वाँरा सघनद्धारा सिरानचोकलाई १५ लाखको स्वास्थ्य सामग्री सहयोग

केयर नेपाल र स्वाँरा सघनद्धारा सिरानचोकलाई १५ लाखको स्वास्थ्य सामग्री सहयोगसिरानचोक गाउँपालिकालाई १५ लाख भन्दा बढिको स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरिएको छ । केयर नेपालको सहयोगमा स्वाँरा सघन गाउँ

गोरखा नगरपालिकामा एण्टिजेनबाट कोरोना परीक्षण सुरु, शुक्रबार १५ जनामा पोजेटिभ

गोरखा नगरपालिकाले एण्टिजेन परीक्षण सुरु गरेको छ । पिसिआर परीक्षणको रिपोर्ट आउन धेरै लामो समय लाग्ने भएकाले तत्काल संक्रमित पहिचान गर्न एण्टिजेन परीक्षण गर्न सुरु गरिएको कोरोना फोकल पर्सन निश्चल

कोरोना संक्रमण भैहाले के गर्ने ?

विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को महामारी शुरू भएको साढे एक वर्ष भइसकेको छ । जति त्रास शुरुमा थियो, त्यो अहिले पनि कम भएको छैन । तर कोरोनाबारे आजको दिनमा हाम्रो बुझाइ

गाउँका युवा स्वतस्फूर्त जाग्नु प्रशंसनीय

अहिले विश्वमै विशेषगरी हामी(नेपाली) कोभिड १९ को केन्द्रविन्दूमा छौँ । छिमेकी मित्रराष्टू भारतबाट नेपाल प्रवेश गरेको कोरोना भाइरसको ‘इण्डियन भेरियण्ट’ले हामीलाई सिकिस्त बनाइरहेको छ । पहिलो चरणको भाइरस भन्दा कैयौँगुना

सहरमा भन्दा गाउँमा धेरै संक्रमित, रोकथाम र स्वाब संकलन गर्न पनि मुस्किल

गोरखा नगरपालिकामा गत चैतयता कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २०२ छ । तर भीमसेनथापा गाउँपालिकामा २४३ जना संक्रमित भइसकेका छन् । पालुङटार नगरपालिकामा संक्रमितको संख्या ९५ छ तर शहीदलखन

जिल्ला युवा समितिद्धारा आरुघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

जिल्ला युवा समिति गोरखाले आरुघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । युवा समितिका अध्यक्ष राजन गुरुङ सहितको टोलीले दुईहजार थान मास्क, एक सय लिटर सेनिटाईजर, एक हजार थान साबुन,

बिहिवार गोरखामा दुई सय २३ संक्रमित थपिए

बिहिवार गोरखामा दुई सय २३ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लगायतमा संक्रमित थपिएका हुन् ।स्वास्थ्य कार्यालय गोरखाका अनुसार एक सय ३१ जना

जसपाका पराजुलीद्वारा आरुघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री

जनता समाजवादी पार्टी गोरखाका उपाध्यक्ष तथा संघीय परिषद सदस्य राजेन्द्र पराजुलीले आरुघाट गाउँपालिकाका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् । बिहिबार आरुघाट पुगेर पराजुलीले गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाललाई पिपिई, मास्क,

रिभर दरौदीद्वारा मसेलका घरघरमा स्वास्थ्य सामग्री

मसेलको सामाजिक संस्था रिभर दरौदी क्लबले त्यहाँका घरघरमा स्वास्थ सामाग्री बितरण अभियान सञ्चालन गरेको छ । भीमसेनथापा गाउँपालिका १(साबिकको मसेल ५ र ६) को प्रत्येक घरमा एक थान थर्मोमिटर, एक