| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सिर्दिबासमा १५० क्विन्टल चामल ढुवानी, शनिवार मात्रै ६५ क्विन्टल पुग्यो

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि नेपाल आर्मीको एमआई सेभेन्टिनबाट शनिवार ६५ क्विन्टल चामल ढुवानी गरिएको छ । गोरखा स्थित रिपुर्मदन गणबाट चार पटकमा हेलिकप्टरले चामल चुमनुब्री गाउँपालिका ३ सिर्दिबास (फिलिम)

गोरखामा डेल्टा भेरियन्ट पुष्टि

गोरखा र स्याङजामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका

निषेधाज्ञामा यात्रु ठग्दै जिल्ला बाहिर यातायात चलाउने कारवाहीमा

निषेधाज्ञाको उलंघन गरी यात्रुलाई ठग्ने तीन वटा माइक्रोबस प्रहरी नियन्त्रणमा परेका छन् । काठमाडौंबाट यात्रु लिएर गोरखा आउँदै गरेको बा ५ ख १०७७, गोरखाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको बा

भिमकुल सहकारीको २६ लाख चोरी

गोरखाको भिमसेन थापा गाउँपालिका ७ को भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ लाख रुपैयाँ चोरी भएको छ । शुक्रवार राती एक देखि तीन बजे भित्र चोरी भएको प्रहरी

रोटरी तथा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको पदस्थापन

गोरखास्थित रोटरी क्लव अफ बज्र मनास्लु तथा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको बर्ष २०२१÷०२२ को नेतृत्वले शनिबार संयुक्त रुपमा पदस्थापन गरेका छन् । दुवै क्लवका बर्ष २०२०÷०२१ का अध्यक्ष तथा

एकतावद्ध कांग्रेस निर्माणगर्न गोरखामा भेला भएका युवानेताको जोड

गोरखामा भेला भएका नेपाली कांग्रेसको भातृ संस्था नेविसंघका पूर्व पदाधिकारी एवं नेताहरुले आसन्न १४ औँ महाधिवेशनबाट सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न आह्वान गरेका छन् । सातवटै प्रदेशका युवा

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा पालुङटारको बाढी प्रभावित क्षेत्रको अवलोकन

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखाले पालुङटारको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचित भट्टराईले त्यहाँ जनताका लागि तत्काल उद्धार र राहत कार्यक्रम ल्याउन

गौबध मुद्धाका फरार अभियुक्त पक्राउ

गौबध मुद्धाका फरार अभियुक्त शुक्रबार पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतबाट कैद सजाय तोकिएका तर फरार रहेका बारपाक सुलिकोट गाँउपालिका वडा नं ७ बस्ने ३० वर्षिय विकास सार्कीलाई पक्राउ

मालपोत गोरखाले कुन बार कुन पालिकाको काम गर्ने भन्ने तोक्यो

मालपोत कार्यालयले गोरखाले कार्यालयमा सेवाग्राहीको भिड कम गर्न भन्दै बार अनुसार पालिकाको सेवा निर्धारण गरेको छ । लामो समय बन्द रहेर खुलेको कार्यालयमा सबै काम एकै पटक सुचारु गराउँदा भिडहुन

गोरखाका उत्तमबाबु श्रेष्ठ नास्टको विज्ञान पुरस्कारद्वारा सम्मानित

गोरखाका उत्तमबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) द्वारा प्रदान गरिने विज्ञान पुरस्कारद्वारा सम्मानित भएका छन् । ग्लोबल इस्टिच्युट फर इन्टरडिस्सिप्लिनरी स्टडिजमा आवद्ध श्रेष्ठलाई नास्टले बिहिबार पुरस्कृति गरेको हो