
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा कार्यरत सातजना कर्मचारी कोरोना संक्रमित भएका छन् । पालिकाका लेखा शाखा, योजना शाखा, प्राविधिक शाखा, राजस्व शाखा, कृषि शाखा, पशु शाखा र वडा सचिवलाई कोरोना संक्रमण

आषिशकुमार भट्ट: गोरखामा ४० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्दले जनाएको छ । असार तेस्रो साता सम्म आाईपुग्दा अझै ६० प्रतिशत खेतमा धान रोप्न बाँकी रहेको ज्ञान केन्द्रका प्रमुख परशुराम

बूढीगण्डकी कटान र डुबानले उत्तरी गोरखा जाने बाटो अबरुद्ध भएपछि सरकारले हेलिकोप्टरबाट तार जाली ढुवानी गरी बाटो मर्मत गर्ने प्रयास गरे पनि फेरि सो नदीले अन्य ठाउँमा क्षति गरेको छ

निषेधाज्ञाका कारण दुई महिनादेखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आवतजावत ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ । कोरोना संक्रमणको डरले खच्चडबाट खाद्यान्न ढुवानी बन्द

गोरखा नगरपालिका वडा नम्बर २ मा ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई थर्मस बितरण गरिएको छ । पानी, चिया लामो समय सम्म तातो रहने हुँदा सजिलोकालागि थर्मस बितरण गरिएको वडा

गोरखा नगरपालिका वडा नम्बर १ मा अकलादेवी महिला समुहलाई टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ । उप प्रमुख सबल महिला नेतृत्व बिकास कार्यक्रम अन्र्तगत गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बुधवार

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि नेपाल आर्मीको एमआई सेभेन्टिनबाट बुधवार ८५ क्विन्टल चामल ढुवानी गरिएको छ । गोरखा स्थित रिपुर्मदन गणबाट चार पटकमा हेलिकप्टरले चामल चुमनुब्री गाउँपालिका ३ सिर्दिबास (फिलिम)

लामो समय विद्यालयको कार्यालय सहयोगीको रुपमा काम गरेका कर्मचारी (पिएन) सबै विद्यालयमा अस्थायी छन् । उनीहरुलाई स्थानीय तहले तोकेको तलबबाहेक अन्य सुविधा छैन । जति वर्ष सेवा गरेपनि रित्तो हात
चिनियाँ सीमावर्ती क्षेत्रका १८ बर्षदेखि ५४ बर्षसम्मका नागरिकलाई लगाउन भनेर चिनियाँ सहयोगमा प्राप्त कोरोना महामा रीविरुद्धको भेरोशिल्ड खोप सदरमुकाममै थन्किएको छ । चुमनुब्री गाउँपालिकाका सातवटा वडाका बासिन्दाका लागि भनेर गत

बारपाक सुलीकोट गाउँपालिका ७ ग्याजीस्थित तामाखानीमा तामाको मात्रा ‘राम्रो’ रहेको पाइएको छ । खानी तथा भूगर्भ विभागले गत पुस महिनामा गरेको अध्ययनमा ग्याजीमा तामाको मात्रा राम्रो रहेको देखिएको हो ।