| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखाको सबै पालिकामा कोरोना बिरुद्ध खोप लगाइने

गोरखाको अन्य पालिकामा पनि कोरोना बिरुद्धको खोप क्रमशः लगाउँदै जाने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबै पालिकामा ५५ वर्ष उमेर माथिका सबै ब्यक्ति, विद्यालय, विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक

लिगलिगकोटका पहिरो पिडित दुईसातादेखि चिसो भुइँमा(फोटो फिचर)

पालुङ्टार ३ सगरमाथा आधारभूत विद्यालयको एउटा कोठाभित्र १८ जना महिला, पुरुष, वृद्धवृद्धा, बालबालिका, युवा, युवतीको असुरक्षित बास छ । भर्खर कोरोनामुक्त भएका बिरामी, दुई महिनाका बच्चादेखि ९४ बर्षका वृद्धसम्म एकसरो

शिक्षक, चालक, सहचालक सहित ५५ वर्ष उमेर माथिका ब्यक्तिलाई आज गोनपाको सबै वडामा खोप लगाईँदै

गोरखा नगरपालिकाको सबै वडामा बुधवार कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा र अन्य वडाको स्वास्थ्य संस्थामा बिहान साँढे

भोली (बुधवार) गोनपाको सबै वडामा कोरोना बिरुद्धको खोप लगाईने (हेर्नुहोस् कसले लगाउन पाउँछन् खोप)

गोरखा नगरपालिकाको सबै वडामा बुधवार कोरोना बिरुद्धको भेरोसिल खोप लगाईने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा र अन्य वडाको स्वास्थ्य संस्थामा खोप लगाईने

अदालतको निर्णय बिरुद्ध गोरखामा युवा संघको प्रदर्शन

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको बिरोधमा गोरखामा युवा संघले बिरोध प्रदर्शन गरेका छन् । नेकपा एमालेको पार्टी कार्यालयबाट निस्किएको बिरोध ¥याली सदरमुकामको हरमटारी चोकमा आएर कोण सभामा परिणत भएको थियो

सिरानचोक गाउँपालिकाद्वारा मानव सेवा आश्रमलाई एक लाख ५० हजार सहयोग

गोरखाको सिरानचोक गाउँपालिकाले गोरखा सदरमुकाम स्थित मानब सेवा आश्रमलाई एक लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिकाले आश्रममा बस्दै आएका बालवालिकाको खानाका लागि उक्त सहयोग गरेको गाउँपालिका अध्यक्ष राजु

शहिद लखन ७ मा गर्भवती तथा सुत्केरी महिलालाई अण्डा वितरण

गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा वडा भित्रका सुत्केरी तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको छ। नेपाल सरकारको खाद्य तथा पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन कार्यक्रम

तरुण दलको गण्डकी प्रदेश सदस्यमा कुबिर पौडेल मनोनित

नेपाल तरुण दल गण्डकी प्रदेश सदस्यमा गोरखाको भिमसेन थापा गाउँपालिका ५ बगुवाका कुबिर पौडेल मनोनित भएका छन् । नेपाली कांग्रेसका तरुण बिभाग प्रमुख एवं केन्द्रिय सदस्य शंकर भण्डारीले पौडेललाई सदस्यमा

तरुण दल गोरखाद्वारा तीन सदस्य मनोनित

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाले तीन जना युवाहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको छ । जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी) ले गोरखा नगरपालिका ९ का अस्बिन कुँवर, धार्चे गाउँपालिका

मनास्लुमा स्याउ फल्न थाल्यो, यो वर्ष एउटा बोटमा पाँच किलो

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा स्याउ फल्न थालेको छ । चार हजार भन्दा धेरै बिरुवा रोपिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ नाम्रुङमा यस वर्ष २० हजार किलो स्याउ उत्पादन हुने फार्मका