| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मलेसियामा
गोरखामा काहालिलाग्दो बलात्कार घटना, एक वर्षमा २१ जना बालिका बलात्कृत

गोरखामा एक वर्षमा २१ जना बालिका बलात्कारको शिकार भएका छन् । प्रहरीमा आएको उजुरीका अनुसार आर्थिक वर्ष २०७७/०७८मा यसअघिका बर्षमा भन्दा बालिका जवरजस्ती करणीको घटना यसबर्ष बढेको हो ।आर्थिक वर्ष

गोरखा उद्योग बाणिज्य संघद्वारा मास्क बितरण सँगै सचेतना अभियान

गोरखा उद्योग बाणिज्य संघले मास्कसँगै कोभिड १९ बाट कसरी बच्ने भन्ने बारे सचेतना अभियान सञ्चालन गरेको छ । ब्यापारी ब्यवशायीलाई भेटेर संघका पदाधिकारीले कोरोना नियन्त्रण र रोकथामको उपाएर अपनाएर ब्यबशाय

गोरखा नगरपालिकाद्धारा २२ परिवारलाई आधुनिक आरन बितरण

फलामका घरेलु औजार बनाउने आरनलाई संरक्षण गर्दै आरन व्यवसायलाई गोरखा नगरपालिकाले प्रवद्र्धन गर्ने जमर्को गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्दै यसको संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले नगरक्षेत्र भित्रका बिभिन्न २२

गोरखामा पनि ‘मास्क अभियान’

नेपाल मास्क अभियान अन्र्तगत गोरखामा पनि ‘म पनि मास्क लगाउँछु, अरुलाईपनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने नारा सहित अभियान सुरु भएको छ । साउन २९ गते सम्म देशब्यापी संचालन हुने

५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गोरखामा ७२ वर्षिय वृद्ध पक्राउ

५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिकाबाट ७२ वर्षिय वृद्ध लेखनाथ खनाल पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी बालिकालाई साउन २३ गते घरमै बलात्कार गरेको आरोपमा

मास्क नलगाई हिड्ने ८२ जनालाई जरिवाना

मास्क नलगाउने ८२ जनालाई गोरखा प्रहरीले पक्राउ गरी एक सय रुपैयाँ जरिवाना तिराएर छाडेको छ । विश्वव्यापी रुपमा फैली रहेको कोभिड १९ महामारीको संक्रमणलाई फैलिन नदिनको लागि जिल्ला प्रहरी कार्यालय

गोरखामा बिओपी स्थापना ‘गफ’ मात्रै

उत्तरी गोरखाका दुई नाकामा बोर्डर आउटपोष्ट(बिओपी) स्थापना गर्ने बिषय ‘गफ’मै सीमित भएको छ । बिगत एकबर्षअघिदेखि बिओपी राख्ने भनेर गरिएको गृहकार्यले मूर्त रुप लिन नसकेको हो ।गोरखाको ङुइला(मुलाढाज्यान) नाका र

‘सरकार फेरिएपिच्छे आयोग बिघटन जनहितमा हुदैन’

सरकार फेरिएपिच्छे आयोगहरु बिघटन हुँदा जनताको पक्षमा काम नहुने भूमि सम्बन्धी समस्या समाधान आयोग गोरखाका अध्यक्ष सुरेन्द्र थापाले बताएका छन् । आयोगहरु कार्यकर्ता भर्ती केन्द्रको रुपमा प्रयोग हुने गरेको बताउँदै

गोरखामा सक्रिय संक्रमित ७८८ पुग्यो

गोरखामा आईतवार ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिभिन्न पालिकामा एन्टिजेन मार्फत २६ र पिसिआर मार्फत ३९ जना संक्रमित थपिएका हुन् । थपिएका सँगै गोरखामा सक्रिय

धुवाँकोटकी एक बालिका बुबा र काकाबाट बारम्बार बलात्कारको शिकार

पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटकी एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरी बिरामी बनाएको आरोप लागेको छ । ११ बर्षकी मीना कुमारी(नाम परिवर्तित)लाई ३७ बर्षका बुबा मेखराज(नाम