गोरखामा आज एक सय १५ जना कोरोना संक्रमित थपिए
गोरखामा आज एकै दिन एक सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआरबाट ७७ र एन्टिजेनबाट ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।