| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बालमन्दिर माविका पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति

त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभागिय प्रमुख डा. हिकमत खत्रीले बालमन्दिर माविका विद्यार्थीलाई छात्रवृत्ति सहित खाद्यान्न, स्वास्थ्य सामाग्री बितरण गरेका छन् । बिहिवार एक कार्यक्रमा बिच उनले पाँच जना अनाथ बालवालिकालाई

गोरखामा पनि खुल्न थाले विद्यालय

कोभिडको कारण लामो समयदेखि बन्द रहेको विद्यालय खुल्न थालेका छन् । गोरखा धार्चे चुमनुब्री लगायत पालिकामा विद्यालय खुलेका छन् भने केही विद्यालयले भौतिक उपस्थितीमा सिकाई केन्द्रमा विद्यार्थीलाई पठन पाठन गराएका

गोरखामा ८५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ८१६ पुग्यो

गोरखामा बिहिवार ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर मार्फत ६० र एन्टिजेन मार्फत २५ जनामा कोरोना पुष्टि भएको हो ।यस सँगै गोरखामा सक्रिय संक्रमितको संख्या

यस वर्ष गुम्दामा आलु मेला नहुने

धार्चे गाउँपालिकाको गुम्दामा आलु मेला नहुने भएको छ । धार्चे गाउँपालिका खेलकुद बिकास समितिले कोभिड १९ का कारण मेला गर्न नसक्न बताएपछि बन्द गरिएको हो । समितिले कोभिडको त्रासका बिच

उर्जा क्षेत्रमा संघीयता आएन : मन्त्री आचार्य

संघीय सरकारले विद्युतमा संघीयता नचाहेको गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताएका छन् । गृहजिल्ला गोरखामा बुधवार पत्रकार भेटघाटका क्रममा उनले भने ‘अरु धेरै क्षेत्रमा संघीयता आयो,

बूढीगण्डकीले बगाएको यारुबगरको बाटो धार्चे र चुमनुब्री मिलेर बनाउँदै

गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको बाटो धार्चे र चमनुब्री गाउँपालिका मिलेर निर्माण गरिरहेका छन् । एक सातादेखि ताराजाली भरेर पैदलबाटो निर्माणको काम भईरहेको चुमनुब्री गाउँपालिका ३ का वडा अध्यक्ष

गोनपाद्वारा ५ जनालाई आरन बितरण

गोरखा नगरपालिकाले पाँच जनालाई बुधवार आरन बितरण गरेको छ । परम्परागत पेशालाई जगेर्ना गर्न र ब्यवशायिक बन्न चाहनेलाई प्रोत्साहन गर्ने उद्देश्यले आरन बितरण गरिएको गोरखा नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख

विपद् ब्यवस्थापन प्राधिकरणको टोली स्थलगत अध्ययन गर्न खाद्यान्न सहित उत्तरी गोरखामा

राष्ट्रिय बिपद् न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको टोली ‘रेकी भिजिट’ (स्थलगत अध्ययन) गर्न उत्तर गोरखा पुगेर फर्किएको छ । १२ क्लिवन्टल खाद्यान्न लिएर नेपाली सेनाको हेलिकप्टरमा उत्तरी गोरखा पुगेको प्राविधिक सहितको

निषेधाज्ञा गर्न दुई सय कुर्ने गोरखाका प्रजिअ नौ सय संक्रमित पुग्दा के गर्दैछन् !

दरौँदी : बैशाख तेस्रो साता संक्रमितको संख्या एक सय ९८ हुँदा जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भर कडा खालको निषेधाज्ञा जारी गरेको थियो । दुईसाता यता गोरखामा कोरोना संक्रमण दर

प्रोकबासीले स्याप्रु नाचेर गरे दियालो युगलाई विदाइ, विजुलीलाई स्वागत

चुमनुब्री गाउँपालिका ४ (साविक प्रोक गाविस)का बासिन्दाले परापूर्व कालदेखि बाल्दै आएको दियालोलाई विदाइ गरेका छन् । स्थानीय दामदक खोलाबाट उत्पादन गरिएको ८० किलोवाट विजुली घरघरमा बाल्न थालेपछि गाउँलेले धुमधाम नाचेर