| सोमवार, कार्तिक २३, २०८३

गोरखाको कोरोना अपडेट

गोरखामा कोरोनाको हालको अवस्था ।

गोरखामा कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढेको छ । सबै स्थानीय तहहरुले चेकजाँचलाई तिब्रता दिएका छैनन् भने लक्षण देखिएकाहरु घरैमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्